१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

कर्णालीमा ५२ प्रतिशत मत खस्यो

कर्णाली प्रदेशमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ।

कुल १० लाख ३७ हजार २५० मतदाता रहेको प्रदेशमा प्रारम्भिक रिपोर्ट अनुसार ५ लाख ४५ हजार ५७६ मत खसेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १८:१३ बिहीबार