१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु, ७ हजार ६६० जनालाई संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १६ हजार १३१ पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ जनामा एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार एकैदिन कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ। मृतक संख्या हालसम्म कै उच्च हो। यो सँगै मृतकको संख्या ३ हजार ४१७ पुगेको छ।

प्रकाशित: २१ वैशाख २०७८ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App