२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

प्रहरी निरीक्षक पदको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (नामसहित)

नेपाल प्रहरीमा जनपथ समूहगततर्फ रिक्त रहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्तिको लागि २०८२, मंसिर २६ गते विज्ञापन प्रकाशित गरेको थियो। 

उक्त विज्ञापनअनुसार लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरूमध्ये ५१ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन्। 

प्रकाशित: १२ श्रावण २०८३ १८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App