coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कारागारको शौचालयमा झुण्डिएर कैदिबन्दीद्वारा आत्महत्या

पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन्। भिरकोट नगरपालिका७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले बताईन्।  

उनले चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए। २०७६ साल जेठमा स्याङजा कारागारमा परेका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याईएको बताईएको छ।  

पाँच वर्षको लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोष्टमार्टम गरि परिवारलाई हस्तान्तरण गर्ने तयारीमा रहेको पाल्पा कारागारले जनाएको छ। 

प्रकाशित: ६ वैशाख २०७८ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App