२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामत

प्रहरीले रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामत गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नं १३ मा रोकिराखेको एम्बुलेन्सबाट गाँजा बरामत गरेको जनाएको हो । इलाका प्रहरी कार्यालय धरानले यसबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित: २९ वैशाख २०८३ १८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App