१५ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

रसुवाको गत्लाङमा दुई घरमा आगलागी

रसुवाको आमाछिदिङ्मो गाउँपालिका-३ गत्लाङमा आगोले २ वटा घर जलेको छ। बुधबार बिहान ८ बजेतिर युङडुङ तामाङ र बम बहादुर तामाङको घरमा आगलागी भएको हो। 

स्थानीले आगो निभाउने प्रयास गरिरहेका छन्। थप विवरण आउन बाँकी।

प्रकाशित: १५ पुस २०७७ ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App