३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यलयमा बैठक बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकको एजेन्डाबारे भने कुनै जानकारी गराइएको छैन।

प्रकाशित: १४ वैशाख २०८३ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App