११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

थपिए ७ सय ३६ संक्रमित, सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७

पछिल्लो २४ घण्टामा ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय ४७ जना कोरोना मुक्त भएका छन्। यस्तै १३ जनाको मृत्यु भएको छ।  

देशभर कुल संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ भने संक्रमण मुक्त हुने २ लाख ३८ हजार ५ सय ६९ रहेको छ। सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको मन्त्रालयले जनाएको छ। यस्तै मृतकको संख्या १७ सय ४३ छ।  

 

प्रकाशित: १ पुस २०७७ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App