११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा थपिए १ हजार ४४ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा जना १ हजार ४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ७१ जना कोरोना मुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ।

देशभर कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ।

 

प्रकाशित: २६ मंसिर २०७७ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App