८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना सङ्क्रमितलाई हेलिकप्टर मार्फत उद्दार

धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान काठमाण्डौं लगिएको छ।      

यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना भएका बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौँ लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिए। उनलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो। सङ्क्रमितलाई काठमाण्डौँ हयाम्स अस्प्तालमा लगिएको हो। रासस  

 

प्रकाशित: २४ कार्तिक २०७७ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App