१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शुक्रबारसम्म कतै छैन वर्षाको सम्भावना, माैसम यस्ताे रहने अनुमान

फाइल तस्बिर

बुधबारदेखि शुक्रबारसम्म देशभर कतै पनि वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार यी तीन दिन पहाडी भेगमा आंशिक बदलीबाहेक देशभर मौसम सामान्यतया सफा रहनेछ।  

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम अनुमान यस्तो छ

कार्तिक १२ गते (बुधबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहीअन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक १३ गते (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक १४ गते (शुक्रबार)

दिउँसो :देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: १२ कार्तिक २०७७ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App