१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। यस्तै ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १ हजार ८ सय जना कोरोना मुक्त भएका छन्।  

जम्मा मृत्यु हुनेको संख्या ७ सय २७ रहेको छ।

प्रकाशित: १ कार्तिक २०७७ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App