७ वैशाख २०८१ शुक्रबार
समाज

उपत्यकामा एकै दिन थपिए २ हजार १ सय २९ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार १ सय २९ जना कोरोना संक्रमित थपिएका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७४६ , ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना संक्रमित भएका छन्। देशभर ३ हजार ५५६ जना संक्रमित थपिएका छन्। २४ घण्टामा १५ हजार ५७७ पीसीआर परीक्षण भएको थियो।  

 

 

प्रकाशित: २७ आश्विन २०७७ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App