९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५ सय ५६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १५ सय ३ जना कोरोना मुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ। हालसम्म संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ रहेको छ। जम्मा मृत्यु हुनेको संख्या ६ सय ६३ रहेको छ।

 

 

प्रकाशित: २७ आश्विन २०७७ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App