१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

फाइल तस्वीर

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य परीक्षण गर्दा आँफूलाई कोरोना संक्रमण देखिएको ढकालले बजानकारी दिए। आइएमई ग्रुपका अध्यक्ष ढकालले संक्रमण भए पनि आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको बताए।  

स्वास्थ्य सामान्य अवस्थामा रहेकाले घरमा सुरक्षित आइसोलेसनमा बसेको बताएका छन्। ढकालले सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सजकता अपनाउन र सुरक्षित रहन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।

प्रकाशित: १२ आश्विन २०७७ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App