४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

थप ९२७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण गर्दा ९२७ जनामा कोरोना देखिएको हो। यो सँगै संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

यस्तै उपत्यकमा ४१५ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण भएको हो।

 

 

 

 

प्रकाशित: १२ भाद्र २०७७ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App