४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ३५०

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोन संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण भएको हो।

 

प्रकाशित: १२ भाद्र २०७७ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App