४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा थपिए ११११ संक्रमित

पछिल्लो २४ घण्टामा ११११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२६२९ जनाको पिसिआर परीक्षण गर्दा ११११ जनामा संक्रमण पुष्टि भएको हो।

अहिलेसम्म ३५५२९ जना कोरोना संक्रमित भएका छन् भने २००७३ जना कोरोना मुक्त भएका छन्।  

 

प्रकाशित: ११ भाद्र २०७७ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App