४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

थप ८८५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ८८५ मा संक्रमण भेटिएको हो। यस्तै ३८५ जना कोरोना मुक्त भएर घर फर्केका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ।  

३४ हजार ४ सय १८ जना संक्रमित हुँदा १४ हजार ७ सय ४९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

 

प्रकाशित: १० भाद्र २०७७ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App