९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकामा खाद्यान्न तथा तरकारी पसल विहान ९ : १५ सम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा दैनिक खाद्यान्न तथा तरकारी पसल विहान ९ : १५ बजेसम्म मात्र खोल्न पाइने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको समयमा पसल खोल्ने समय निर्धारण गरेको हो।  

मानिसहरु समान किन्न भन्दै दिनभर निस्कने र कतिपय ठाउँमा एकाविहानै पसलहरु बन्द गराइयो भन्ने गुनासो पनि आयो त्यसैले समय निर्धारण गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम सुवेदीले बताए।

औषधी, पानी लगायत स्वास्थ्यसम्वन्धी पसलहरुको हकमा भने यो समय लागु गरिएको छैन।

 

 

 

 

प्रकाशित: ७ भाद्र २०७७ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App