२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

नेपाल प्रहरीका दुई जना डीआईजीमा कोरोना संक्रमण

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण भेटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।  

त्यस्तै महानगरीय प्रहरी परिसर रानीपोखरीमा ३० जनामा संक्रमण भएको हो।  कडायतका अनुसार आइतबारसम्म ६ सय बढी प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित: ३२ श्रावण २०७७ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App