१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

झुण्डिएको अवस्थामा बालक मृत फेला

खोटाङमा झुण्डिएको अवस्थामा बालक मृत फेला परेका छन् । केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेँसीका १२ वर्षीय रोजन बिश्वकर्मा घरभन्दा अन्दाजी दुई सय मिटर पश्चिममा रुखमा डोरीको पासो लागेको अवस्थामा मृत फेला परेका हुन् । मृतकको शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

उनलाई आफन्तले झुण्डिरहेको अवस्थामा शुक्रबार फेला पारेका थिए । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको तथ्य खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित: २४ श्रावण २०७७ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App