१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

तीन अदातलका तीन सय कर्मचारीको नमूना संकलन

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमडौका तीन वटा अदालतका कर्मचारीहरुको स्वाब नमूना परीक्षण गर्दैछ । बिहिबार विशेष अदालत, जिल्ला अदालत काठमाडौं र सर्वोच्च अदालत गरी ३ सय जनाको नमूना संकलन गरिरहेको महाशाखाको सर्भिलेन्स शाखाले जनाएको छ । 

शाखाका मेडिकल टेक्नोलोजिष्ट धनराज पौडेलका अनुसार अदालतमा दैनिक धेरैको आवातजावात गर्ने भएकोले जोखिम स्थलको रुपमा रहेकाले परीक्षण गर्नु परेको हो ।

प्रकाशित: २२ श्रावण २०७७ १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App