१९ असार २०८१ बुधबार
image/svg+xml

तीन अदातलका तीन सय कर्मचारीको नमूना संकलन

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमडौका तीन वटा अदालतका कर्मचारीहरूको स्वाब नमूना परीक्षण गर्दैछ । बिहिबार विशेष अदालत, जिल्ला अदालत काठमाडौं र सर्वोच्च अदालत गरी ३ सय जनाको नमूना संकलन गरिरहेको महाशाखाको सर्भिलेन्स शाखाले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्