८ वैशाख २०८१ शनिबार
समाज

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१३९० पुग्यो

पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ३८१ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबारमात्र थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा २१ हजार ३ सय ९० जनामा संक्रमण पुष्टि भएको बताए । गौतमका अनुसार पछिल्लो २४ घन्टामा १३० जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ । 

प्रकाशित: २१ श्रावण २०७७ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App