१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्रोत नखुलेको रकमसहित दुई अधिकृत अख्तियारको नियन्त्रणमा

बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले निन्त्रणमा लिएको छ। स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा यात्रा गरिरहेका उनीहरुलाई रुपन्देहीको सैनामैनाबाट नियन्त्रणमा लिएको हो।  

उनीहरुको साथबाट स्रोत नखुलेको ३,४८,००० र बिभिन्न मितिको बैंक भौचर ५,५०,००० गरी कुलजम्मा आठ लाख अन्ठानब्बे हजार सहित वरामद गरिएको छ।

 

 

प्रकाशित: १९ श्रावण २०७७ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App