coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

थप ३११ जनामा कोरोना संक्रमण, १२१ डिस्चार्ज

मंगरबार थप तीन सय ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा १९ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ ।  

पछिल्लो २४ घन्टामा एक सय २१ जना निको भएर घर फर्केका छन् । यो संगै निको हुनेको संख्या १३ हजार आठ सय ७५ पुगेको छ । 

प्रकाशित: १३ श्रावण २०७७ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App