११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा कोरोना

पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले सक्रिय संक्रमितको संख्या  ४ हजार ९ सय ५० रहेको छ। अहिलेसम्म १३ हजार ७ सय ५४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।  

 

प्रकाशित: १२ श्रावण २०७७ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App