coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१०९ जना संक्रमित थपिँदा १०६ डिस्चार्ज

शनिबार थप १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । साथै पछिल्लो २४ घन्टामा १ सय ६ जना डिस्चार्ज भएको गौतमले बताए । यो संगै डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ पुगेको छ । 

प्रकाशित: १० श्रावण २०७७ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App