२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोले गोरखामा ६ घर बगायो

फाइल तस्बीर

निरन्तरको बर्षापछि खसेको पहिरोले गोरखाको बारपाक सुलिकोट ४ नालपाङमा बाढी र पहिरोले २ घर बगाएको छ । बाढीसँगैको पहिरोले कामी गुरुङ र उनको छोराको घर बगाएको हो। उनीहरु सामुदायिक भवनको घरमा बसेका वडा अध्यक्ष भिमबहादुर गुरुङले बताए।

त्यस्तै अजिरकोट गाउँपालिका बलुवामा पनि पहिरोले  एक घर बगाएको छ। रामबहादुर मगरको घर बगाएको हो। गोरखामा पनि तीन घर पहिरोले बगाएको छ। मानविय  छति भने भएको छैन।

प्रकाशित: ५ श्रावण २०७७ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App