६ वैशाख २०८१ बिहीबार
समाज

१८० जनामा कोरोना संक्रमित थपिँदा २६४ डिस्चार्ज

सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । कोरोना  संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । योसंगै निको हुनेको संख्या ६ हजार आठ सय ११ जना पुगेको छ । 

प्रकाशित: २२ असार २०७७ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App