१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बालक र बालिका मृत फेला

खोटाङका फरक स्थानमा बालक र बालिका झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका १२ वर्षीय बालक प्रदिप राई र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारकी १६ वर्षीया बालिका यसोधा राई मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।  

प्रदीप आफ्नै कोठामा र यसोधा घाँस काट्न गएकोबेला रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । 

प्रकाशित: १६ असार २०७७ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App