८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौंमा १२ जनामा कोरोना पुष्टि

काठमाडौंमा थप १२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५ महिला र ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। उपत्यकाका ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा पनि कोरोना पुष्टि भएको छ।  

नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। मंगलबार थप एक सय ८१ जना डिस्चार्ज भएका छन्।

 

 

प्रकाशित: १६ असार २०७७ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App