coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाटन अस्पतालमा कोरोनाबाट एक जनाको मृत्यु

उपत्यकामा पहिलो पटक कोरोना संक्रमणबाट एकजना ब्यक्तिको मृत्यु भएको छ। ति व्यक्तिको आज पाटन अस्पतालमा उपचार कै क्रममा मृत्यु भएको हो।  जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले मृत्यु भएको पुष्टि गरे। उनका अनुसार ति व्यक्ति चितवन रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका ५ टीकाथली बस्दै आएका थिए। ५० वर्षका ती व्यक्तीमा असार ५ गते कोरोना पुष्टि भएको थियो। उनी मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए।

 

प्रकाशित: ११ असार २०७७ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App