८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

थप ४२१ जनामा कोरोना, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६४ जना महिला र ३५७ जना पुरुष छन्। अहिलेसम्म ९ हजार २६ जना संक्रमित भएका छन्।

पछिल्लो पटक गुल्मीका एक पुरुषको मृत्यु भएको छ। उनलाई प्यारालाइसिसबाट पीडित थिए।  

पछिल्लो पटक १९४ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म १ हजार ७ सय ७२ जना संक्रमण मुक्त भएका छन्। ७५ जिल्लामा संक्रमण फैलिएको छ।  

 

प्रकाशित: ७ असार २०७७ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App