९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

थपिए २ सय ५० संक्रमित

पछिल्लो २४ घण्टामा २ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २ सय ३० जना पुरुष र २० जना महिला छन्। जम्मा संक्रमित  ४ हजार ६ सय १४ जना छन्।

आज १८७ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ सय ६१ जना डिस्चार्ज भएका छन्। कोरोनाका कारण १५ जनाको निधन भइसकेको छ।

 

प्रकाशित: २९ जेष्ठ २०७७ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App