१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाका कारण थप एक जनाको मृत्यु

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चतवन भरतपुर ११ का एक व्यक्तिको कोरोनाका कारण आज विहान मृत्यु भएको हो। ज्वरो, निमोनियाबाट पीडित उनको हिजो बेलुका परीक्षणको क्रममा कोरोना पोजेटिभ आएको थियो। अहिलेसम्म कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ।

 

 

प्रकाशित: २७ जेष्ठ २०७७ ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App