२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालगञ्जमा ४७ जनामा कोरोना पुष्टि

 बाँकेमा थप ४७ जनामा कोरोना भाइरसकोसंक्रमण देखिएको छ। भेरी अस्पतालस्थित प्रयोगशालामागरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। भेरी अस्पतालको प्रयोगशालामा १९० जनाको परीक्षण गरिएको थियो। जसमा४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। संक्रमित मध्ये ४६ पुरुष १ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सँगै संक्रमितको संख्या ३५७ पुगेको छ।

 

प्रकाशित: ५ जेष्ठ २०७७ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App