६ वैशाख २०८१ बिहीबार
समाज

थप दुई जनामा कोरोना पुष्टि

बिहीवार थप दुई जनामा कोरोना  संकमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको चन्दागिरीका ३२ वर्षीय पुरुषमा र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । 

उनीहरू दुवै जनाको स्वाव काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो ।उनीहको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

प्रकाशित: १ जेष्ठ २०७७ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App