१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

यसरी बनाउँदैछ आविस्कार केन्द्रले पीपीई (तस्बिर)

काठमाडौं- राष्ट्रिय आविस्कार केन्द्रले पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) बनाउन थालेको छ। अहिले विश्वभर पीपीईको अभाव देखिइरहेको बेला महावीर पुन नेतृत्वको केन्द्रले पीपीई बनाउन थालेको हो।

सरकारले आविस्कार केन्द्रलाई पीपीई बनाउन स्वीकृति दिएको थियो। यो तस्बिरमा हिमालयन एसिसरिज पेप्सिकोलामा आविस्कार केन्द्रको नेतृत्वमा पीपीई बनाउँदै गरेको देख्न सकिन्छ।

तस्बिर : विजय राई

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App