१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पूर्वसचिव कार्की पत्नीको 'घाटी थिचेर' हत्या भएको पुष्टि

काठमाडौं -  पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्टले घाटी थिचेर हत्या भएको पुष्टि गरेको हो। कार्कीको मुटुमा रगत जमेको थियो।

चिकित्सकहरुका अनुसार यसलाई  स्ट्रांगुलेसन (घाँटी थिचिएका कारण) भनिन्छ।  ललितपुरको सानेपास्थित आफ्नै घरमा सोमबर बिहान रगताम्मे अवस्थामा भेटिएकी कार्किको उपचरको क्रममा अस्पतालमा मृत्यु भएको थियो। सोमवार उनको शव पोस्टमार्टमको लागि पाटन अस्पताल लगिएको थियो।

प्रकाशित: २८ माघ २०७६ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App