२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

अबैध काठ सहित तीन पक्राउ

बर्दिया-अवैध सिसौंको  काठसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले राजापुर नगरपालिका–१० झप्टीबाट ११ गोलिया सिसमको काठसहित तीन जनालाई पक्राउ गरेको हो। ११ वटा १ सय ११ क्यूफिटका गोलिया, डल्लफ दुई थान र राँगा चार जिउ प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरि राजापुर नगरपालिका खैरीचन्दनपुर बस्ने ३५ वर्षीय लालबहादुर थारु, लाहामी थारु र वडा नम्बर ५ बस्ने ३४ वर्षीय भागीराम थारुलाई काठसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित: १२ माघ २०७६ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App