२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

कालीकाेटमा २ हजार १८३ मत खस्यो

कालीकाेटमा बिहान साढे ९ बजेसम्म २ हजार १ सय ८३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। अहिलेसम्म कालीकाेटकाे सबै मतदान केन्द्रमा  शान्तिपूर्ण मतदान भइरहेको जनाइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकाेटमा ८४ हजार ६ सय ४६ मतदाता रहेका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:३८ बिहीबार