काठमाडौं — गुन्डा नाइके ‘बाघे’ भनिने सन्देश लामासहित १८ वटा बालुवा डिपोका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखा प्रमुख, एसएसपी शहकुल थापाले जानकारी दिए।
एनीहरूलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट प्रहरीले पक्राउ गरेको हाे। महाशाखाका अनुसार उनीहरुमाथि ठगी अभियोगमा अनुसन्धान भइरहेको छ।
प्रकाशित: १ कार्तिक २०७६ ०७:३० शुक्रबार