१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बर्दियामा बस दुर्घटना, सात जनाको अवस्था गम्भीर

बर्दिया - काठमाडौँबाट बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बारबर्दिया  नगरपालिकामा ना ४ ख १३३९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन जीत महराले बताए। 

उनले भने,' बिहान ६ बजे तिर बस अनियन्त्रित भएर दुर्घटना भएको हो।' बसमा सवार रहेका १२ जनामध्ये ७ को अवस्थागम्भीर रहेको छ भने ५ जनाकाे अवस्था सामान्य रहेकाे छ। गम्भीर घाइते भएका सातै जनाकाे उपचार काेहलपुर मेडिकल कलेजमा भइरहेकाे डीएसपी महराले बताए।

प्रकाशित: ८ असार २०७६ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App