१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँचथर हत्या प्रकरण : हत्यामा संलग्न व्यक्तिले आत्महत्या गरेको आशंका

इलाम - ९ जनाको ज्यान जानेगरी पाँचथरमा गएराति भएको हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्तिले आत्महत्या गरेको हुनसक्ने भएपछि अनुसन्धान थालिएको छ।

घटनास्थल मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेभन्दा करिब २ घण्टा टाढा उनले झुन्डिएर आत्मत्या गरेको हुनसक्ने गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । ‘

मिक्लाजुङ–७, लिम्बामा हत्यामा संलग्न रहेका व्यक्तिले भुन्डिएर आत्महत्या गरेको भन्ने खबर पाएर डिएसपीसहित हामी जाँदैछौं,’ अध्यक्ष माखिमले भने । हत्या गर्ने आशंका गरिएका व्यक्तिको नामथर उनले खुलाएनन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App