८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिक लगानी कोषको कार्यालयमा आगलागी

काठमाडौं- नागरिक लगानी कोषको कार्यालयमा आगलागी भएको छ। नयाँ बानेश्वर स्थित कार्यालयमा शनिबार दिउँसो आगलागी भएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी र दमकलले आगलागी नियन्त्रणमा लिएका थिए। प्रहरीका अनुसार आगलागीलाई एक घण्टामै नियन्त्रणमा लिइएको थियो।

घटनामा केही सामानहरु जलेका छन्। कम्प्युटर लगायत कागजपत्र आगलागीमा जलेका भए पनि कार्यालय शनिबारको दिन बिदा हुँदै के कति क्षति भयो यकिन हुन सकेको छैन।

 

प्रकाशित: ५ माघ २०७५ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App