coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँचथरबाट यसरी सुरु भयो राष्ट्रिय परिचयपत्र वितरण (फोटो फिचर)

पाँचथर - नेपालमै पहिलो पल्ट पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। १ सय १ बर्षीय भगवती भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले पहिलो राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै वितरणकाे शुभारम्भ गरेका थिए। पाँचथरबाटै देशभरमा राष्ट्रिय परिचयपत्र बाड्ने अभियान सुरु गरीएको घोषणा समेत गरीएको छ।

दोस्राे परिचय पत्र भने गृहमन्त्री थापालाई नै हस्तान्तरण गरीएको छ। वृद्धा भण्डारीको हातबाट थापाले परिचयपत्र लिए। सदरमुकाम फिदिममा विशेष समारोहको आयोजना गरी परिचयपत्र वितरणको प्रारम्भ भएको हाे।

परिचयपत्र वितरण तस्बिरमा : (तस्बिरहरु : गिरिराज/नागरिक)

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App