१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निर्मला हत्या प्रकरणमा  थप  दुर्इ प्रहरी निलम्बित

काठमाडौ–कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा थप २ जना प्रहरी निलम्बनमा परेका छन्। घटनापछिको अनुसन्धानमा प्रमाण लोप गर्ने काममा सक्रिय रहेका भनिएका थप प्रहरीलाई नेपाल प्रहरीले निलम्बन गरेको छ।

निलम्बनमा पर्नेमा प्रहरी नायव निरिक्षक हरिशरण धामी र  प्रहरी जवान चादनी साउद रहेको नेपाल प्रहरीले जनाएको छ। यसअघि एसपी डिल्लीराज विष्टसहित पाँच जना प्रहरी निलम्बनमा परिसकेका छन्। 

 

प्रकाशित: २२ आश्विन २०७५ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App