२९ असार २०८२ आइतबार
image/svg+xml
समाज

काठमाडौंमा जगन्नाथ रथयात्रा महोत्सव (तस्बिरहरु)

काठमाडौँमा ४३ औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

शुक्रबार नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) द्वारा आयोजित महामहोत्सव भव्य रूपमा भएको हो।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज एक विशेष समारोहकाबीच सो रथयात्रा महोत्सवको शुभारम्भ गरिएको छ।

जगन्नाथ रथयात्रा कमलादीबाट पुतलीसडक, भृकुटीमण्डप, शहीदगेट, नेपाल वायुसेवा निगम, न्यूरोड हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको छ।

 

प्रकाशित: १३ असार २०८२ १५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App